प्रेस क्लब भद्रपुरको अध्यक्षमा शंकर निर्विरोध निर्वाचित

भद्रपुर । प्रेस क्लब भद्रपुरको अध्यक्षमा अग्रज पत्रकार राजबाबु शंकर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।भद्रपुर १० नम्बर वडा कार्यालयको सभाहलमा शनिवार सम्पन्न क्लबको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पत्रकार शंकर अध्यक्ष पदमा तीन वर्षीय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । शंकर साप्ताहिक समाचारका सम्पादक हुन् । त्यस्तै क्लबको उपाध्यक्षमा रोहित…