झापा प्रहरीद्वारा ३४ बोरा सुर्ती बरामद

बिर्तामोड । झापा प्रहरीको विशेष टोलीले कनकाई नगरपालिका –४ कोटीहोम क्षेत्रबाट ३४ बोरा सुर्ती बरामद गरेको छ । बुधबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोटीहोम नजिकै रोकी राखिएको हात्ती गाडीमा प्रहरीले चेकजाँच गर्दा ८ सय ५० केजी सुर्ती बरामद गरेको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । चाडपर्वलाई लक्षित गरी शुरु गरिएको प्रहरी बिशेष टोलीले सवारी…