त्रिविको निर्णय विरुद्ध मेची क्याम्पसमा तालाबन्दी

भद्रपुर । त्रिभुवन विश्वविद्यालयले नियम विपरित स्नातक चौथो वर्षको परीक्षाको मिति सार्वजनिक गरेसँगै देशभरका विद्यार्थीहरु आन्दोलित बनेका छन् । त्रिविको यसै निर्णय विपरित बिहीबार भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले ताला लगाएका छन् । विद्यार्थीहरुले त्रिविले अतिनै गैरजिम्मेवार भएर स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको बताएका छन् । उनीहरु भन्छन् ‘विश्वविद्यालयको आफ्नै आचारसंहिता बिपरितको…