शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई झुल वितरण गर्दै सम्मान गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति
झापा । काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय
शिवसताक्षी । झापाको शिवसताक्षीमा सिरुवा पर्व धुमधामका साथ मनाइएको छ । शिवसताक्षीको चन्द्रडाँगीमा आदिवासी समुदादयले सिरुवा पर्व मनाएका हुन् । बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन
सरोज भट्टराई शिवसताक्षी । झापा शिवसताक्षीको दूधे – शिवगञ्ज सडक कालोपत्रे भएको छ । दुधे बजारबाट दक्षिण ७५० मिटर सडकमा कालो पत्रेको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
सरोज भट्टराई झापा । कनकाई सिचाई आयोजनाले आफ्नो स्वामित्व राखेर विगत २०२९ सालदेखि संरक्षण गर्दै आएको जग्गामा भूमाफियाहरुले चलखेल गरेको जनाएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० रहेको
शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप २०८१ सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म ६ विधाका खेल
दुधे । नेकपा एमालेले ज्येष्ठ नागरिक र सेल्टरदातालाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिका १० नं. वडा कमिटीले जरा अभियानको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रमका बीच सम्मान गरेको हो । माइधारस्थित
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले १५ औं नगर सभा सम्पन्न गरेको छ । आज नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न गरेको हो । नगर प्रमुख
सरोज भट्टराई झापा । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री मेला लाग्ने भएको छ । शिवसताक्षीको त्रिधाममध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ