धार्मिक महोत्सवको भेटी गन्न थालियो

बिर्तामोड । सताक्षीधाम धार्मिक महोत्सवमा संकलन गरिएको भेटीको आज विहानैदेखि गणना गर्न थालिएको छ । कात्तिक २७ गतेदेखि आयोजना गरिएको धार्मिक महोत्सव मंसीर ९ गते सकिएको छ । धार्मिक महोत्सव सकिएपछि विभिन्न स्थानमा चढाइएको भेटीको हिसाव व्यवस्थित गर्न थालेको महोत्सव आयोजक समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । गोवद्र्धन पर्वत, पुष्प भेटी र दानपत्र मार्फत…