बिर्तामोड, २६ असार – बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । आज नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच नगरका ७२ जनालाई ९ लाख ९९ हजार ७६० रुपैया छात्रबृत्ति
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा नगरको स्रोतबाट मात्रै ३५ सय मिटर खानेपानीको पाइपलाईन विस्तार गरेको छ । नगरपालिकाले योजनाको प्रगति विवरण सार्वजनिक गर्दै खानेपानीमा ३५ सय मिटर
बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रक्रियाबाट किनबेच भइसकेको जग्गामा नागरिकहरु फेरि तनावमा परेको बताइन् । सर्वोच्चको फैसलापछि बसपार्कबासीहरु पटक–पटक पालिकामा समाधान खोजिदिन माग गर्दै डेलिगेशन पुगेको उनको
बिर्तामोड । प्रेस काउन्सिल नेपालले झापाको बिर्तामोडमा सञ्चालन गरेको दुई दिवसीय एड्भान्स पत्रकारिता तालिम प्रभावकारी भएको छ । पत्रकारितामा नयाँ प्रविधिको प्रयोगका विषयमा काउन्सिलले कोशी प्रदेशका पत्रकारहरुलाई सहजीकरण गरेको हो
बिर्तामोड । टेक बहादुर गिरी बसपार्क व्यवस्थापन समिति बिर्तामोडका सचिव शिव पौडेलले सर्वोच्चको फैसलापछि बसपार्कबासीको भोक निन्द्रा हराएको बताएका छन् । उनले फैसलापछि मालपोतमा काम नहुने, रजिष्ट्रेशन पास र धितो
बिर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाको अध्यक्षमा नारायणप्रसाद चिमरिया निर्वाचित भएका छन् । शनिवार सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट चार बर्षे कार्यकालका लागि अध्यक्षमा चिमरिया निर्वाचित भएका हुन् । त्यस्तै
बिर्तामोड । ५१ बिघा जग्गाको सन्दर्भमा मालपोत कार्यालय झापाले रोक्का नगरेको मालपोत अधिकृत शेरबहादुर भण्डारीले स्पष्ट पारेका छन् । सर्वोच्चको फैसलाअघि सो क्षेत्रको जपमन किनबेच र दृष्टिबन्धक भइरहेको थियो ।
बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टेक बहादुर गिरी बसपार्कबासीको विपक्षमा कसैले पनि नबोलेको बताएका छन् । उनले ५१ बिघाभित्र बसोबास गर्ने ५ सय घरपरिवारकै पक्षमा सदासायता पाएको