जेष्ठ ६, २०८२ सोमबार

झापा

विचल्लीमा परेकालाई काँकरभिट्टामा सामुहिक खाना खुवाउने

काँकरभिट्टा । लकडाउनका कारण विचल्लीमा परेका यात्रुहरुलाई होटल व्यवसायी संघ मेचीनगरले आजदेखि सामुहिक खाना खुवाउने भएको छ । विहिवार साँझदेखिनै उनीहरुलाई खाना खाने व्यवस्था गरिएको भए पनि आजबाट मेस स्थापना


बिर्तामोडका ६ हजार ९६० परिवारको घरमा पुर्याइयो राहत

बिर्तामोड । झापाको विर्तामोड नगरपालिकाले पहिलो चरणमा ६ हजार ९ सय ६० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । नगरले १० वटै वडाका २८ हजार ५ सय ८६ व्यक्तिलाइ


प्रदेशको जनसुरक्षा कोषमा परिवार नियोजन संघ र लेखापढी व्यवसायीद्वारा ५१/५१ हजार सहयोग

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापाले कोरोना भाइरस कोभिड १९ नियन्त्रण र व्यवस्थापनको लागि एक नम्बर प्रदेश सरकारलाई ५१ हजार जम्मा गरेको छ । संघका तर्फबाट सभापति लोकनाथ भट्टराई


गौरादह नगरपालिकामा ‘हाइअलर्ट’, दोस्रो चरणको राहत वितरण गर्ने तयारी

गौरादह । झापाको गौरादह नगरपालिकाले अब क्वारेन्टाइनमा ६ बेड थप गर्ने भएको छ । पहिलो चरणमा १० बेडको क्वारेन्टाइन बनाएको गौरादहमा १६ बेड पुग्ने भएको हो । क्वारेन्टाइनमा हाल १


भारतीय ट्रकसँगै पूर्वी नाकाबाट कोरोनाभित्रिने त्रास

चन्द्रकला भण्डारी झापा । जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् । हाल मेची भन्सार कार्यालयको


अर्जुनधारामा पहिलो चरणको राहत वितरण सकियो, १६ सय ५० परिवारलाई ११ लाखको राहत

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले विपन्न तथा गरिव परिवारलाई ११ लाख ४१ हजार रुपैयाँ मुल्यको राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाले पहिलो चरणमा अति विपन्न वर्गका परिवारका १ हजार ६


लकडाउन उल्लंघन गर्नेलाई बिर्तामोडमा ‘होल्ड’ गराइयो

बिर्तामोड । लकडाउन गर्ने २० जनाभन्दा बढिलाई बिर्तामोडमा ‘होल्ड’ गराइएको छ । प्रहरीले उनीहरुलाई लकडाउन उल्लंघन गरेवापत १ घण्टा होल्ड गराएको हो । आजैबाट बिर्तामोडमा शुरु गरिएको लकडाउन सेलमा उल्लंघन


कोरोनाको महामारीमा झापाका ईटा उधोगीको लापरबाही, जिल्ला प्रशासनको पाँच बुँदे निर्देशन जारी

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका ईटा उधोगीहरुलाई विशेष निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण जोखिमलाई ख्याल नगरी उधोग सञ्चालन गरिरहेको पाइएपछि जिल्ला प्रशासनले अनुगमन गरी पाँच बुँदे


कनकाईमा जुट्दैछ राहतका लागि लाखौं रकम (नामावलीसहित)

कनकाई । कोरोना (कोभिड १९) रोकथाम तथा नियन्त्रणका क्रममा उत्पन्न भएको अवस्थामा कनकाई नगरपालिका भित्र रहेका अति विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट रातह संकलन तिब्र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]