जेष्ठ ६, २०८२ सोमबार

झापा

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको


झापाको क्वारेन्टाइनमा बसेका ५० प्रतिशत फिर्ता

झापा, २५ चैत । झापाको क्वारेन्टाइनमा बसेकामध्ये करीब ५० प्रतिशत घर फर्किएका छन् ।क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् । पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि


बिर्तामोडका विपन्न परिवारलाई पुग्ने गरी सत्तारुढ पार्टीद्वारा चामलको व्यवस्था

बिर्तामोड । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिर्तामोड नगर कमिटीले बिर्तामोडलाई पुग्ने गरी चामल उपलब्ध गराएको छ । आज पार्टी नेतृत्वले बिर्तामोड नगरपालिकालाई राहत स्वरुप १० हजार केजी चामल बिर्तामोड


लकडाउनमा सयौं कुकुरको भोक मेटाउँदै तुम्रोक समूह

बिर्तामोड । लकडाउन शुरु भएपछि भोकाएका सामुदायिक (छाडा) कुकुरलाई बिर्तामोडका शुकराज तुम्रोकको समूहले खानाको व्यवस्था गर्दै आएको छ । विगत केहि वर्षदेखि सामुदायिक कुकुरको उपचारमा निशुल्क योगदान गर्दै आएको उनको


संक्रमित १२ राष्ट्रबाट ९६६ जना झापा फर्किए

बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमित १२ राष्ट्रबाट ९ सय ६६ जना व्यक्ति झापा आएका छन् । जिल्ला समन्वय समिति झापाले तयार गरेको तथ्याङकमा आइतवार साँझसम्म सो संख्यामा झापा आएको


कोरोनाको राहत बुझ्नेकै घरमा गाडिएको अवस्थामा फेला पर्यो २५ लाख

लीलाराज झापाली बिर्तामोड । झापाको कनकाई नगरपालिका –४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१


दुई नक्कली चिकित्सकलाई क्वारेन्टाइन पठाइयो, काठमाडौंदेखिको ठगि झापामा पत्ता लाग्यो

झापा – इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चिकित्सकको परिचय पत्र बोकेर काठमाण्डौबाट झापा आएका दुई युवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ ।  प्रहरीले नियन्त्रणमा लिएकामा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश


चिया मजदुर भेडाबाख्रा होइन, काममा नलगाउ : अध्यक्ष भुजेल

बिर्तामोड । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले चिया मजदुर भेडाबाख्रा नभएको बताएका छन् । उनले लकडाउन भइरहेको परिस्थितिमा गरिव , विपन्न मजदुरलाई चिया बगाउनमा काम गराउनु सरासर गलत भएको


सुरुङाको कोटिहोममा आगलागी

बिर्तामोड । झापाको कनकाई नगरपालिकाको कोटिहोम क्षेत्रमा आगलागी भएको छ । स्थानीयका अनुसार ३ वटा घर जलेका छन् । कोटिहोममा रहेको स्कुल नजिकै १ घण्टा अघिदेखी आगलागी भएको बुझिएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]