जेष्ठ ६, २०८२ सोमबार

झापा

प्रदेश १ मा चार राज्यमन्त्री थपिँदै, झापाबाट जसमाया

विराटनगर । प्रदेश १ सरकारमा आइतबार चार जना राज्यमन्त्री थपिँदैछन् । गठन भएको दुई वर्षपछि पहिलो पटक सरकार विस्तार हुन लागेको हो । दुई वर्षसम्म मन्त्री नियुक्त नभएका दुई मन्त्रालय


मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्धारा पित्त थैलीको शल्यक्रिया

झापा- मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्धारा पित्त थैलीको शल्यक्रिया शुक्रबारबाटसुरु भएको छ। झापाको सरकारी अस्पतालमा पहिलो पटक यो सेवा सञ्चालनमा ल्याइएको हो।  यसअघि चिरफार पद्धतिअनुसार शल्यक्रिया गराउँदै आएकोमा शुक्रबारबाट यो विधिमार्फत् बिरामीको


गुमनाम दानवीर गुरुप्रसाद

बिर्तामोड । गुरुप्रसाद ओझा बिर्तामोडका पुराना बासिन्दा हुन् । ताप्लेजुङबाट ०२६ सालमा झापा झरेका उनी अहिले पुरानो बिर्तामोड सम्झिदाँ उदेक मान्दछन् । मावली हजुरबुबा छविलाल बाँस्कोटाले ताप्लेजुङमा उनले गरिरहेको मेहनत


अभिभावकविहीन बालबालिकाको सारथी तारा नमस्ते बालग्राम : चाँडै नयाँ भवनमा

बिर्तामोड । झापाको विर्तामोडमा अभिभावकविहीन बालबालिकाको सारथी बनेको तारा नमस्ते बालग्रामको शुक्रवार चौथो साधारणसभा भएको छ । संस्थाले विर्तामोड ४ मा निर्माण गरिरहेको भवनमा भएको कार्यक्रममा झापा क्षेत्र नम्वर २


छोराबितेपछि बुहारीमाथि हिंसा

झापा । श्रीमान बितेँपछि झापा अर्जुनधारा–६ बस्ने ३१ वर्षीया विमला लकान्द्री घरेलु हिंसाको शिकार बनिरहेकी छिन् । आफ्ना ससुरा कुल प्रसाद सुनार, देवर देवी प्रसाद लकान्द्री, बढिबा ससुरा पर्ने नारायण


मेची अञ्चल अस्पतालबाट बेवारिसे महिलाको उद्धार

द्रोण अधिकारी झापा। भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवारिसे अवस्थामा रहेकी महिलाको उद्धार गरिएको छ । झापाका मानव अधिारकर्मीको पहलमा इटहरीस्थित ‘माया घर’ले उनको संरक्ष गर्ने गरी उद्धार गरेको


प्रधानाध्यापक नियुक्तिमा दलित शिक्षकलाई अवरोध

सागर गौतम झापा । शिवसताक्षी–१ स्थित धर‌मपुर‌मा र‌हे‌को‌ लक्ष्मी नार‌ायण माध्यमिक विद्यालयमा कार्यर‌त शिक्षक खगे‌न्द्र बहादुर‌ लम्जे‌ललाई दलित अधिकार‌ समन्वय नगर‌ समितिले‌ प्रधानाध्यापक बनाउनु पनेर्‌ माग गर‌े‌को‌ छ । दलित भएकै‌


परीक्षामा धाँधलीको धन्दा

दिवाकर प्याकुरेल काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको आँगनमा २०७५ वैशाखका पाँच बिहानीहरूमा परीक्षामा निरीक्षक माधव नेपालले लगातार जे देखे, त्यो उनको स्मृतिमा अझैं ताजै छ ।


निर्धारित समयमा बिर्तामोड-भद्रपुररोड नबन्दा मेचीकै व्यापार व्यवसायमा असर

झापा– सरकारले निर्धारित समयमा विकास निर्माणका परियोजना सम्पन्न गर्नुपर्ने कडा निर्देशन जारी गर्दै आए पनि निर्माण व्यवसायीले त्यसको ठाडै अवज्ञा गर्न छाडेका छैनन् । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडलाई भद्रपुरसँग


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]