बिर्तामोड । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ ।
मेचीनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) का सञ्चालक घनश्याम अधिकारीले मासिक रुपमा वचत गर्ने बानी बसाले बुढेसकालमा पेनसनको काम गर्ने बताएका छन् । शनिबार धुलाबारी
काठमाडौं । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशीललाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुभएको छ । एमालेको नीति, नेतृत्व र गन्तव्यका हिसाबले स्पष्ट रहेको
झापा । सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत
विर्तामोड । बिर्तामोडस्थित खाद्य संस्थानको कार्यालय परिसरमा फोहोर फाल्नेलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ठेलामा फोहोर ल्याएर फाल्दै गरेको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिएको हो । बिर्तामोड–१
बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले फोहोर व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको बताएकी छन् । उनले बिर्तामोडको फोहोर व्यवस्थापनमा नगरपालिका सधैं सचेत र सजग रहेको बताइन् ।
बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार
सुर्खेत – कुनै पनि विकास निर्माणको काम सम्पन्न भएपछि त्यसको भुक्तानी दिइन्छ । तर, काम नै नगरी भूक्तानी दिइयो भने त्यसलाई के भन्ने ? उत्तर सरल छ –अख्तियारको दुरुपयोग ।
झापा । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले नागरिकता विधेयक अनागरिकलाई नागरिक बनाउने सत्ताधारी खेल भएको आरोप लगाएका छन् । उनले पछिल्लो समयमा नेपाली राजनीतिमा मुख्य विषय बन्दै आएको