झापामा तातो खोलेमा डुबेर घाइते बालिकाको मृत्यु

बिर्तामोड । झापाको बाह्रदशीमा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाँउपालिका वडा नं. ५ का गोपाल टुडूको दुई वर्षीया छोरी सृष्टि टुडूको उपचारको क्रममा मृत्यु भएको हो । पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन सकेको थिएन । स्थानीय स्तरमा उपचार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu