जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

बिर्तामोडमा तीन विधेयक पास

बिर्तामोड । बिर्तामोड नगरपालिकाले विशेष नगरसभा मार्फत ३ वटा विधेयक पास गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमवार आयोजित विशेष नगरसभाले विधेयक पास गरेको हो । विशेष नगरसभामा


विद्यालय कर्मचारीको आन्दोलन फिर्ता

काठमाडौं । विभिन्न माग राखेर आइतबारदेखि देशभरको सामुदायिक विद्यालय बन्द गराएको विद्यालय कर्मचारी परिषदले आन्दोलन फिर्ता लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र छलफलका लागि बोलाएपछि परिषदले


नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार


शिवसताक्षी वडा नं. ४ को १०० दिन

शिवसताक्षी । शिवसताक्षीका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुरा भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सय दिनमा जनमुखी काम गरेको पाइएको छ । वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष


झापा जिल्ला खेलकुद छनोट प्रतियोगिता : २७ खेलमा ४४९ खेलाडी छानिए

रोहित काफ्ले भद्रपुर – आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको


मिटरव्याजीबाट पीडितको गुनासो : १ लाख कर्जामा १५ धुर जग्गा पास गरे, अझै १५ लाख माग्दैछन्

विराटनगर । मिटरब्याजीका कारण पीडित धनसम्पत्ति मात्र होइन जेल जीवन पनि बिताएका गुनासो गरेका छन् । मिटरब्याजीका कारण नागरिक समस्यामा पर्न थालेपछि गृहमन्त्री बालकृष्ण खाणले गत साउन २७ मा सहसचिव


रियल मड्रिड र बार्सिलोनाको जित

काठमाडौं । कप्तान करिम बेन्जेमाको दुई गोलप्रेरित रियल मड्रिडले स्पेनिस ला लिगामा तेस्रो खेलसम्म जित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा साविकको विजेता रियलले स्पानियोललाई ३-१ ले हरायो । शीर्ष


चुनावका लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गरिने

काठमाण्डाै – सरकारले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि थप १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आउँदो चुनावमा मतदानस्थल र मतदाता


मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाण्डाै – आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालबाट केही उत्तरतर्फ सरेकाले आज देशका धेरैजसो ठाउँमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]