शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुले बाटो कालोपत्रेका लागि वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । शिवसताक्षी नगरपालिका हुँदै चन्द्रडाँगी जोडने वैकल्पिक मार्गको रुपमा रहेको बाटो कालोपत्रे गर्नका लागि उपभोक्ताहरुले वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गलाई ज्ञापन पत्र बुझाएका हुन् । उक्त बाटोका लागि शिवसताक्षी नगरपालिकाबाट वडा गौरवको आयोजनाका लागि विनियोजित २० लाख…