मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको केन्द्र बन्दै : सुरेन्द्र पाण्डे

पाँचथर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अब मध्यपहाडकै पहाड पूर्वदेखि पश्चिमसम्म जोडिने अवस्थामा पुगेको बताउनुभएको छ । नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पाँचथर पुगेपछि पत्रकारसँग कुरा गर्दै पाण्डेले अब मध्यपहाड प्रगतिको पथमा अघि बढेको बताउनुभयो । ‘मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको केन्द्र बन्दै छ’, उहाँले भन्नुभयो । मध्यपहाडी मार्गको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu