बिर्तामोड । हल्दीबारी स्थित हुलाकी राजमार्ग अन्तर्गत भद्रपुर राजगढ जोडने सडक खण्ड ठाउँ–ठाउँमा भत्किएपछि स्थानीयले जनश्रमदान गरी मर्मत गरेका छन् । स्थानीय युवाको सक्रियता र प्रवासी नेपाली समाजको सहयोगमा हल्दिबारी गाउँपालिका– ३ देखि ५ सम्मको हुलाकी राजमार्गको खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने कार्य गरिएको छ । हल्दिबारी– ३ स्थित भुसुडि पुलदेखि वडा नम्बर ५ को…