जेष्ठ १०, २०८२ शुक्रबार

मुख्य समाचार

नेता गिरीको निधनमा लहान नगरपालिकाद्वारा शोक बिदा

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगरप्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताउनुभयो


कनकाईको कृषि तथा पशुपालन परियोजना प्रभावकारी

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले हेफर प्रोजक्टसँगको प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना प्रभावकारी भएको जनाएको छ । शनिवार नगरपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाईमा सो परियोजना प्रभावकारी


नेफिनको अधिवेशन भदौ ११ गते

झापा । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन भदौ ११ गते बिर्तामोडमा हुने भएको छ । शनिबार बिर्तामोडमा नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्


फेसबुक ह्याक गरेर ठगी गर्ने भद्रपुरका तीन जना पक्राउ

बिर्तामोड । विभिन्न व्यक्तिका फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय


प्रदिप गिरीको निधनले बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

काठमाडौ -राष्ट्रपति विद्यादेवि भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेता गिरिको निधनबाट एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका


कांग्रेस नेता गिरिको अन्त्येष्टि आज, श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको आज


लोटसमा अभयाले सांगीतिक प्रस्तुति दिने

सुरुङगा । सुरुंगास्थित लोटस रिसोर्टमा नेपाली पप ब्याण्ड अभया एन्ड स्टिम इन्जिन्सले प्रस्तुति दिने भएको छ । भदौ ७ गते आयोजना हुने सांगीतिक साँझमा अभया एन्ड स्टिम इन्जिन्ससँगै नेपाल आइडल


गायिका रचना रिमालकोे घर बनाउने सपना पुरा

बिर्तामोड । चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको फेसवुक मार्फत सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल


दुई सय ९९ सङ्क्रमित थपिए

बिर्तामोड । देशभर आज दुई सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार तीन सय ३७ परीक्षण गरिएको थियो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]