बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र केही केन्द्रीय नेताहरु झापाका विभिन्न स्थानमा हुन लागिरहेको कार्यक्रमका निम्ति झापा आउने भएका छन् । जिल्लाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सभापति लामिछाने सहितको केन्द्रीय नेताहरु झापा आउने भएको धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गर्दै रास्वपा झापाले जानकारी दिइएको हो । सभापति लामिछाने…