नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्ने झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला नेकपा एमालेका लागि मक्का मदिना जस्तै भएको बताउनुभएको छ । अखिल नेपाल
झापा । ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वी नेपालको पहाडी
बिर्तामोड । साउनको पहिलो हप्तादेखि नउठेको बिर्तामोडको फोहोर व्यवस्थापनको चरणमा पुगेको छ । बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको लागि आवश्यक तयारी पुरा गरेको जनाएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले बनाएको
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले खोला,खोल्सी र ताल तलाउमा समृद्धिको सम्भावना देख्ने बताउनुभयो । झापाको अर्जुनधारा नगरपालिका स्थित सुखानी सहिद स्मृति पार्क स्थलमा निर्माण गरिएको वाटर
बिर्तामोड- होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश गरेको छ । हिकोलाले आज सातौँ वर्ष पूरा गरेको हो । बिर्तामोडका व्यवसायी, धार्मिक तथा सामाजिक व्यक्तित्व साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले
काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचाँै दशैँ जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन
रोहित काफ्ले भद्रपुर । शनिबारदेखि झण्डै एक साता झापा खेलकुदमय हुने भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सल्लाहकार तीर्थराज खरेललाई पितृशोक परेको छ । खरेलका बुबा कनकाई नगरपालिका–४ निवासी ईश्वरीप्रसाद खरेलको ८२ बर्षको उमेरमा शुक्रवार बिहान निवासमै निधन भएको हो ।
बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको आठौं जिल्ला सम्मेलन भव्य तयारी गरिएको छ । सम्मेलनको उदघाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने शुक्रवार बिर्तामोडमा आयोजित