काठ बरामद गर्ने शनिश्चरे प्रहरीलाई ९५ हजार घुस दिन खोज्नेहरु ट्याक्टरसहित नियन्त्रणमा

बिर्तामोड । शनिश्चरे प्रहरीले गोप्य सूचनाको आधारमा ट्याक्टरसहित काठ बरामद गरेको छ । आज विहान साढे ५ बजे प्रहरीले अर्जुनधारा ५ बाँसबारीस्थित भित्रि सडक खण्डबाट काठ बरामद गरेको झापा प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ त ८०५ नम्बरको ट्याकटरलाई गोप्य सूचनाको आधारमा शनिश्चरे प्रहरीले चेकजाँच गर्दा माटोले छोपेर काठ ल्याएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu