बिर्तामोड । किरात राई चलचित्रकर्मी संघ झापा जिल्ला समितिकोे दोस्रो साधारण सभा शनिबार विर्तामोडमा सम्पन्न भएको छ । धरानसहित मोरङ जिल्लामा नयाँ कार्यसमिति चयन गर्दै किरात राई चलचित्र कर्मी संघ
बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो ।
झापा-भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन भएको छ । आज विहान दुई बजेतिर विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको परिवारजनले जनाएका छन् । राईलाई पाँचदिन अघि हर्नियाको
झापा । साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पहाडी
इलाम – जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित हुनुभएको छ । प्रमुखमा निर्वाचित राईले नेपाली
बिर्तामोड । झापा कारागारभित्रको वेथिती बारे छानविन हुने भएको छ । छानविनका लागि समिति गठन भएको जिल्ला कारागार भद्रपुरले जनाएको छ । कारागारलाई जुवातास र रक्सीको अखडा बनाइएको,बन्दीहरुमाथि कुटपिट हुने
बिर्तामोड । तीन दिने नेपाल भ्रमणमा रहेका दुबईका अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रिय सदस्य एवम् ब्यवसायी दुर्गा प्रसाई लाई सुनको लौरो उपहार स्वरुप हस्तानतरण गरेको छन् । श्री
बिर्तामोड । झापा कारागारभित्रबाट बाहिरिएको एउटा हस्तलिखित पत्रले जिल्लामा तरंग मच्चाएको छ । प्रशासनको संरक्षणमा कारागारभित्र भइरहेको अवैध धन्दा र अमानवीय क्रियाकलाप बारे सिडियोलाई जानकारी गराउन लेखिएको पत्रले कैदीवन्दीहरु अन्यायमा
भद्रपुर । झापा कारागार चन्द्रगढीमा तास र रक्सीको अखडा बनेको एक महिला कैदीले खुलासा गरेकी छिन् । महिला कारागार भित्रका कैदीबन्दीहरु तनावमा बाँचिरहेको भन्दै उनले मानव अधिकारवादी र संचारकर्मीसमेतलाई आग्रह