बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिस

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । जसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको थियो । ३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औँ बैठकले…