गठबन्धनका शीर्ष नेताबाट मलाई दबाब छ, तर एमालेविना कोशीको सरकार चल्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री केदार कार्कीले हटाउन नसक्ने जवाफ फर्काएका छन् । उनले एमालेको समर्थनमा आफू मुख्यमन्त्री भएको भन्दै कोशी प्रदेशको अङ्क गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने जवाफ दिएका हुन् । मुख्यमन्त्री र एमालेबीच आज भएको वार्तामा कार्कीले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu