जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

ट्याक्टर ठक्करबाट गौरादहमा एक बालकको मृत्यु

बिर्तामोड । ट्याक्टरको ठक्करबाट गौरादहमा एक बालकको मृत्यु भएको छ । आज साँझ गौरादह –१ स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ७४३१ नं.को ट्याक्टरले स्थानीय बालकलाई ठक्कर


भद्रपुर बाहेक झापाका सबै पालिकामा बढ्यो एमालेको जनमत

झापा । सत्तारुढ गठबन्धनको चरम घरोबन्दीबीच नेकपा एमालेले झापामा लोकप्रिय मत पाएको छ । जनताको बिचमा गठबन्धनसँग एक्लै चुनावी प्रतिष्पर्धा गर्न सफल भएको एमालेले भद्रपुर नगरपालिका बाहेक सबै पालिकामा विगतको


नेप्से परिसूचकको पहिरो थामिएन

झापा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो ।


प्रधानमन्त्रीको भ्रमणबारे जानकारी माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे जानकारी माग गर्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा परराष्ट्र नीति


जिसस खोटाङद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

खोटाङ – जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । वि सं २०७४ साउन २० गते सम्पन्न निर्वाचनबाट जिसस


सय विद्यार्थीलाई पोशाक प्रदान

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिका–८ का वडाध्यक्ष प्रेमबहादुर थापाले एक सय विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको छ । वडाध्यक्ष थापाले तीन विद्यालयका कक्षा एक देखि पाँचसम्मका एक सय विद्यार्थीलाई निःशुल्करुपमा पोशाक


परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता बढ्दै

टीकापुर – कैलालीमा परिवार नियोजनका अस्थायी साधनको प्रयोगकर्ता बढ्न थालेका छन् । पहिले लुकिछिपी अस्थायी साधन लिन आउनेहरु आजभोलि भने खुलेरै स्वास्थ्य संस्था तथा स्वयम्सेविका कहाँ आउन थालेका छन् ।


मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना

बिर्तामोड । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । देशको प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको


एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ । च्यासलस्थित पार्टीको कार्यालयमा आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]