अर्थतन्त्र सबल बनाउनुपर्नेमा महासचिवको जोड

देउखुरी (दाङ), ४ कात्तिक : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ । जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताउनुभयो । दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu