लक्ष्मी उप्रेती मेचीनगर । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत झापाको मेचीनगर नगरपालिकामा १ सय ५० जना लाभग्राही छनौटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रम २०७८-०७९ मा स्वीकृत घरमूलीको नामावली नगरपालिकामा पठाई सकेको नगरपालिकाले जनाएको छ । नागरिक सुरक्षित आवास कार्यक्रम संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयनमा रहेको छ । नेपालको संविधानले…