जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

 ‘एमाले सरकार परिवर्तनको खेलमा छैन’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष


बिर्तामोडका जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम देखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, गुनासो दर्ता, घटना दर्ता शिविर तथा स्थानीय सरकार सञ्चालन


दलितका विषयलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने

काठमाडौं । विभिन्न सङ्घसंस्थाले दलित समुदायका विषयलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने माग गरेका छन् । प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घले यहाँ आज आयोजना गरेको ‘सञ्चारमाध्यममा दलित समुदायको


शिवसताक्षीका जनप्रतिनिधिलाई स्वागत, अवकाश प्राप्त कर्मचारीको विदाई

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नवनिर्वाचत जनप्रतिनिधिहरुलाई स्वागत तथा अनिर्वाय अवकाश प्राप्त कर्मचारीहरुलाई विदाई गरिएको छ । नेपाल निजामति कर्मचारी संगठन नगर इकाई समिति शिवसताक्षीले शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो


नेप्से परिसूचक १११ अङ्कले ओरालो

बिर्तामोड । सोमबारदेखि बिहीबारसम्म आइपुग्दा चार कारोबार दिनमा नेप्से परिसूचक १११ अङ्कले ओरालो लागेको छ । बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थात् जेठ १६ गते सोमबार शेयर बजार ५० अङ्कभन्दा


झापामा प्रहरी अपरेशन : ३० सकेन्डमा मोटरसाईल चोरी गर्न सक्ने गिरोह सार्वजनिक

बिर्तामोड । झापा प्रहरीले झण्डै दुई हप्ताको अपरेशनमा मोटरसाइकल चोरी गर्ने एउटा गिरोहलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेकाहरुलाई आज इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरिएको थियो ।


जहाज दुर्घटना : मृतकका शव परिवारलाई बुझाइयो

विर्तामोड । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ


झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

विर्तामोड । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुई वटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको


झापामा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

बिर्तामोड । नेकपा एमाले झापाले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमालेको तर्फबाट उम्मेद्वार भई निर्वाचनमा विजय हासिल गरेका जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]