सागर गौतम पथरी । तत्कालीन नेकपा (माले) का महासचिव एवम् जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्ती देशभरी मनाइएको छ । पार्टीको पथरी शनिश्चरे नगरपालिका कमिटीले वडा–वडाबाट उपस्थित सयौँ स्थानीय नेता, कार्यकर्ता र सामाजिक अगुवामाझ बिहीवार बिहानैदेखि विभिन्न ७२ प्रजातिका वृक्षरोपण गर्दै ७२ औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न गरेको छ । शहरको वडा…