दुधे । झापाको शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञान घर निर्माण सुरु गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले शनिवार शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आजै ज्ञान घरको निर्माणपछि उद्घाटन गर्दै अभियानको सुरुवात गर्नुभएको हो । स्थानीय गोर्खाली हर्ट नामक क्लवको संयोजनमा नगरपालिकाको आर्थिक सहयोगमा सुरुवात…