भद्रपुर । झापामा डेंगी रोगको संक्रमण बढ्न थालेको छ । गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको हो । करिब एक महिनामा बिर्तामोडमा ६ जनामा डेंगी रोगको संक्रमण देखिएको बिर्तामोड नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । केही दिनअघि एक महिलाले एडभान्स ल्याबमा परीक्षण गराउँदा डेंगी पुष्टि भएको उनले बताए । स्वास्थ्य…