गौरादह । गौरादह नगरपालिकाका नवनिर्वाचित प्रमुख छत्रपति सुवेदीले दलभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मतदातालाई धन्यवाद दिदै भिडियो सन्देशमा निश्चित दलबाट उम्मेद्वार भए पनि अब नगरको
बिर्तामोड । बिर्तामोडका विवेककेशरी प्रसाईले वडा नं. ५ लाई जमिन प्रदान गर्ने भएका छन् । छोरी अपेक्षा प्रसाईको नाममा रहेको कित्ता नं. २०२ को जमिन निःशुल्क उपलब्ध गराउने निवेदन सहर्ष
बिर्तामोड । दोस्रो कार्यकालका लागि बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले पदबहाली गरेका छन् । बुधबार वडाध्यक्ष पाण्डेसहित नवनिर्वाचित जनप्रतिनिधि वडा कार्यालय प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका उम्मेद्वार बलराम कार्कीलाई
बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र संयुक्त अरव इमिरेट्स दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ ।
बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९-०८० का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा
बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.३७ अङ्कले उकालो लागेर दुई हजार २३१.५७ मा
बिर्तामोड – जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहनुभएको छ ।
इलाम – इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः
धरमपुर – झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९