नयाँ सरकार बनाउन पाँच बजेसम्मको म्याद

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसिमा आज साँझ पाँच बजे सकिदैछ । यसका लागि दलहरुले अहिले बिहान देखि तयारी थाल्ने भएका छन् । वर्तमान अल्पमतको सरकारले संसदबाट आफूले विश्वासको मत नलिने पत्र लेखेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नु भएको हो । नयाँ सरकार…