बिर्तामोड । एमाले नेता महेश बस्नेत र राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेलाई रोक्न नसकेपछि पहिचानवादीसहित दुर्गा प्रसाईका समर्थकहरुले दर्जनौं गाडि, मोटरसाइकलमा तोडफोड गरेका छन् । प्रहरीले तोडफोडमा संलग्न प्रसाईका समर्थकलाई नियन्त्रणमा लिइसकेको छ । आज एमालेको राष्ट्रिय युवा संघ अर्जुनधाराको प्रथम अधिवेशनमा एमाले नेताहरु बस्नेत, थेवेहरु शनिश्चरे आएका थिए । उनीहरुलाई कार्यक्रमसम्म पुग्नै…