बिर्तामोड । नेकपा समाजवादीका नेता भाष्कर काफ्लेले निर्वाचनको पूर्वसन्ध्यामा केपी शर्मा ओलीलाई ‘ मै चुनाव हराइदिन्छु’ भन्दै व्यापक प्रचार गरेका थिए । एमाले छोडेर समाजवादीतिर लागेका काफ्ले झापा अर्जुनधारा निवासी
बिर्तामोड । आज विहान मेचीनगरको मतगणना सकिएसँगै झापाको १५ पालिकाको मतपरिणाम आइसकेको छ । सबैभन्दा पहिले कनकाई नगरपालिकाको मतगणना सकिएको थियो । अन्तिममा गणना सम्पन्न गर्ने पालिकामा मेचीनगर परेको छ
भद्रपुर । भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल र उपमेयर राधा कार्कीसहित नवनिर्वाचित जनप्रतिनिधिहरूले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर पोखरेलले पहिलो निर्णय नै सात बुँदे
बुद्धशान्ति। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। बुद्धशान्तिमा सोमबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह नगरमा नेकपा एमाले भारी मतान्तरसहित विजयी भएको छ । मेचीनगर नगरपालिकाको प्रमुख पदको उम्मेद्वार एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका
बिर्तामोड । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार भएको सपथग्रहणपछि जनप्रतिनिधिहरुले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा आयोजना गरिएको सपथग्रहण तथा पदबहाली कार्यक्रममा
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित मेयर बलदेव गोम्देनले पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरे लगत्तै मेयर गोम्देनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै पाँच
बिर्तामोड । झापा बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । आज गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।
दुवई – वि एण्ड सी अस्पताल विर्तामोड झापाका कार्यकारी निर्देशक र संयुक्त अरब इमिरेट्सका अधिराजकुमार मोहम्मद बिन जुमा अल कमतुमबीच भेटवार्ता भएको छ । भेटमा प्रसाईले आफूले नेपालमा स्वास्थ र