झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको छ । महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजी विरुद्ध संघर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज विर्तामोडमा प्रदर्शन सहित विमलीको घर कब्जामा लिएको हो । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा गएका…