जेष्ठ १, २०८२ बुधबार

मुख्य समाचार

एमालेका उम्मेद्वारको एउटै स्वर : हात्ती समस्या समाधान गर्छौ

मेचीनगर । नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरुले मानविय र भौतिक क्षति नहुने गरी हात्तीको समस्यालाई निती बनाएर अघि बढ्ने बताएका छन् । शनिबार मेचीनगर–४ स्थित बाहुनडाँगीमा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेचीनगरको


मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिदै

बिर्तामोड । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतगणना स्थलमा सिसि क्यामेरा जडान गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि लागि ७ सय ५३ स्थानीय तहका


बिर्तामोड एमालेमा महिला सहभागिता उत्साहजनक

बिर्तामोड । झापाको प्रमुख शहर बिर्तामोडमा चुनावी माहोल तातिएको छ । जिल्लाकै राजीतिक केन्द्र भएका कारण यहाँ सबै राजनीतिक दलले प्रतिष्ठाको लडाई मानेका छन् । बिर्तामोडमा नेकपा एमाले, नेपाली कांग्रेस,


अर्जुनधारामा योजना आयोग गठन गरेर काम गर्ने

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले नगर योजना आयोग गठन गरी अर्जुनधारालाई समृद्ध र विकसित नगर बनाउने प्रतिबद्धता जनाएका छन् । अर्जुनधारा ५ नम्बर वडामा शनिवार


भारतसँग सीमा जोडिएको झापाका सबै नाका २७ गते रातीदेखि बन्द

बिर्तामोड । भारतसँग सीमा जोडिएका झापाका सबै नाकाहरु ३० गते राती १२ बजेसम्मलाई बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै सो जानकारी दिएको हो ।


वडामा एक्लै चुनाव लढ्न नसक्ने गठबन्धनले देश चलाउन सक्दैन : ओली

इटहरी । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन् । आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन


एमाले कनकाईद्वारा ४९ बुँदे प्रतिबद्धता सार्वजनिक

सुरुङ्गा । नेकपा एमाले कनकाईले स्थानीय चुनावका लागि जारी गरेका मुख्य कुरालाई समेटेर ४९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको संक्षिप्त प्रतिबद्धतापत्रमा कनकाई नदी, बिरिङ खोला, सन्काहा–सुरुङ्गा खोला


रोजाईमा परेका राहुल

बिर्तामोड । जसोतसो व्यापारिक सहरको विरासत जोगाइरहेको बिर्तामोड । त्यही विरासतको पृष्ठभूमिमा जन्मिएर हुर्कीबढी गरेको मारवाडी समुदायको एउटा युवा हुन्, राहुलकुमार शर्मा । हो, राहुललाई नचिन्ने कम छन् । स्थानीयदेखि


प्रदेश र जिल्ला तहमा चुनावको तयारी तीव्र

काठमाण्डाै – पालिका चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । पालिकाको चुनावका लागि आवश्यक मतपत्र ढुवानीको काम


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]