विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमति तथा समझदारीका आधारमा चयन गर्न निर्देशन दिएका छन् । शुक्रबार विराटनगरमा नेकपा एमाले प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका हुन् । समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य…