नवीन शिशिर विक बागलुङ । धौलागिरी अस्पताल बागलुङमा शरिर जोडिए (कन्ज्वाइन्ड टुइन्स) का दुई शिशुको जन्म भएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ बर्षिय अनिता विकले मंगलबार धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएको दुई बच्चालाई जन्म दिनुभएको हो । पर्वत अस्पतालबाट बिहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले विहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म…