जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

बिर्तामोड । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको


मनोनयन अपराह्न ५ बजेसम्म

बिर्तामोड । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका


झापामा पहिलो दिन ७४४ जनाको उम्मेद्वारी दर्ता

बिर्तामोड । उम्मेद्वारी मनोनयनको पहिलो दिन झापामा ७४४ जनाले विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन् । झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ११५ जनाले उम्मेद्वारी


धुलाबारी टाइगर्स च्यम्पियन

मेचीनगर – प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले चुमेको छ। आइतबारको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि चुमेको हो । काँकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा


गठबन्धनविरुद्ध झापा कांग्रेसका नेता गोश्वामीसहित सामुहिक राजीनामा

बिर्तामोड । नेपाली कांग्रेस झापाका पुराना नेता एवम् महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी सहित ६० जनाले संयुक्त रुपमा राजीनामा दिएका छन् । कांग्रेस झापाका पूर्व जिल्ला सचिव समेत रहेका गोश्वासीले कार्यकर्ताको


नेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो ।


बिर्तामोडको मेयरमा पाँच जनाको उम्मेद्वारी दर्ता, एक स्वतन्त्र

बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयरमा चार वटा राजनीतिक दलको तर्फबाट उम्मेद्वारी दर्ता भएको छ । एक जना व्यक्तिले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । हालसम्म ५ जनाले मात्रै उम्मेद्वारी


एमालेबाट प्रदेश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवार

विराटनगर – स्थानीय चुनावमा एमालेले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ । एमालेले प्रदेश १ का १३७ वटा पालिकामध्ये नौ वटामा महिलालाई प्रमुख पदको


नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

झापा । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र अनुगम’ (नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम) अनुसार भूमिलाई वन,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]