९७ जना विरुद्ध उजुरी झापा । जिल्ला प्रशासन झापाले बैशाख १७ गते मिटरब्याज पीडितहरुलाई उजुरी दिन आह्वान गरेको थियो । उक्त आह्वान पश्चात झापामा ९७ वटा उजुरी परेहको जिल्ला प्रशासन झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले बताएका छन् । गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि मिटरब्याज पीडितहरूको उजुरी…