बिर्तामोडको बुधबारे हटिया खाली गराइयो

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बिर्तामोड–५ मा रहेको बुधबारे हटिया (देवी हाट)को संरचना खाली गराएको छ । नगरपालिकाले आज १० वटा डोजरको प्रयोग गरेर हटियाको संरचना खाली गराएको हो । बिर्तामोड नगरपालिकाले बुधबारे हटियामा डोजर चलाउन पूर्व पटक–पटक व्यपारिहरुलाई यो जमिन खाली गरिदिन आग्रह गरेको थियो । नगरपालिकाको आग्रह व्यपारिहरुले बेवास्ता गरे पछि आज उक्त स्थानमा…