विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलले माओवादी केन्द्रलाई वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन लिखित पत्र बुझाएको छ । जेठ ४ गते बसेको काँग्रेस प्रदेश संसदीय बैठकको निर्णय अनुसार दलका नेता उद्धव थापाले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मङ्गलवार पत्र बुझाएका हुन् । पत्र बुझाउँदै उनले संघीय गठबन्धन अनुसार सरकार…