जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

स्थानीय तहमा कांग्रेस र जसपा असन्तुष्ट !

काठमाडौं । सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपाली कांग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ । तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरुको


गोली लागी घाइते भएकी सैनिक राजवंशीको मृत्यु

बिर्तामोड । कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको


निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमानाका बन्द गर्ने

बिर्तामोड । स्थानीय तह निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बुधबार बसेको


झापाको गठबन्धनमा आज पनि टुङ्गिएन भागवण्डा

बिर्तामोड । झापामा सत्तारुढ गठबन्धनमा फेरि छलफल प्रारम्भ भएको छ । चार दिनदेखि बस्न नसकेको बैठक आज बसेको बुझिएको छ ।केन्द्रमा भागवण्डा मिलिसके पनि झापामा गठबन्धन दलहरुबिच अझै सहमति हुन


एमालेको भिजनले हल्दिवारीको मुहार बदलियो : उपाध्यक्ष गिरी

हल्दिवारी । झापा हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले पाँच वर्षमा गरेका प्रगति सार्वजनिक गरेका छन् । उनले बुधबार बिहान गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै प्रगति विवरण


शिवसताक्षी कांग्रेसका विद्रोह : कांग्रेसका केन्द्रीय र क्षेत्रीय प्रतिनिधी राप्रपाको उम्मेद्वार

शिवसताक्षी । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा कर्मचारी युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका छत्रबाबु ओझा राष्ट्रिय प्रजातन्त्र पार्टीको शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका


मेचीनगरमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

मेचीनगर – राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् । मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर रहेको उक्त समुदायले


बिर्तामोडका सेवा निवृत लुइटेलको विदाई, उपदान वापत ४३ लाख

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत कर्मचारी भास्कर लुइटेललाई विदाई गरेको छ । वडा नम्बर २ को कार्यालयमा सचिव पद (सहायक स्तर पाँचौ) बाट उमेर हदका कारण सेवा निवृत भएका


सहिद सुरज र राजनको १६ औं स्मृति दिवस मनाइयो

झापा । वैशाख ६ गते शाही सेनाको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]