कोशी र मधेस प्रदेशमा आज हावाहुरी सहित वर्षाको सम्भावना

बितामोड । आज कोशी र मधेस प्रदेशका केहीभागमा हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा…