काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । ‘आगामी स्थानीय तह
काँकडभिट्टा । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याएको भन्दै विशिष्ट महानुभाव र संस्थाहरूलाई पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले
काँकडभिट्टा । लर्ड वुद्ध क्रिकेट एकाडेमीले आयोजना गरेको झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज का“कडभिट्टा विजयी वन्दै २-२ अंक जोडेका छन् । पहिलो
बिर्तामोड । नेपाली काङ्ग्रेस झापाले आफ्ना कार्यकर्तालाई रुखमा मतदान गर्न तयारी रहनका लागि आग्रह गरेको छ । झापा काङ्ग्रेसका सचिब कृष्ण हुमागाईले काङ्ग्रेसले बोल्ड निर्णय गर्ने तयारी गरेको सामाजिक सन्जाल
झापा । देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन
काठमाडौँ – बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ । आम मानिसले सामान्य छलफलमा भन्ने गरेका
बिर्तामोड । भागवन्डामा सहमति नभइरहेको बेला झापामा सत्तारुढ पाँच दलीय गठबन्धनले चार सदस्यीय कार्यदल गठन गरेको छ ।गठबन्धनभित्र सहमति हुन नसकेपछि उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन कार्यदल गठन गरिएको हो ।
बिर्तामोड । टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकले छैटौं वार्षिकोत्सव मनाएको छ । शनिवार बिर्तामोडमा आयोजित इजलासको वार्षिकोत्सवमा अधिकांश वक्ताले पत्रिकाले जिल्लामा वेग्लै छाप स्थापित गरेको बताएका छन् ।
मेचीनगर । झापाको मेचीनगरमा १ दिने निशुल्क बाथ रोग सम्बन्धी शिविर सम्पन्न भएको छ । स्थानीय मखमली महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शिविर सञ्चालन भएको हो ।