हज कमिटीका अध्यक्ष उर्जा मन्त्रालयबाट पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँ ठगी प्रकरणमा अर्का व्यक्ति पनि पक्राउ परेका छन् । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनी सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा…