जेष्ठ १३, २०८२ सोमबार

मुख्य समाचार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छनोट भए चार हजार १५७ विद्यालय

काठमाडौं- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार


मन्त्री आलेको अश्लिल अडियो सार्वजनिक

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियो सार्वजनिक भएको छ । अश्लिल अडियोको सत्यताबारे भने आलेले केही बोल्नुभएको छैन । आलेको अडियो सार्वजनिक भएलगत्तै कारबाही


मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

बिर्तामोड । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो


सांसद् खरेलबाट एमालेलाई फेरि धोका, खनिए कार्यकर्ता

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले आफ्नै पार्टीलाई फेरि धोका दिएकी छन् । एमाले नेतृ खरेलले दोस्रो पटक पार्टीलाई ठुलो धोका दिएको भन्दै


झापा गौरीगञ्जका पत्रकार राजवंशीलाई हात काटिदिने धम्की

बिर्तामोड । झापा गौरीगञ्जका पत्रकार मदन राजवंशीलाई हात काटिदिने धम्की आएको छ । गौरीगञ्जका ९ सहित ११ जना युवाहरुलाई भिजिट भिसामा दुबई पठाएर अलपत्र पारेको समाचार प्रकाशन गरेको भन्दै राजवंशीलाई


नेप्सेमा झिनो सुधार

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार


सुकेटार विमानस्थल पुनः सञ्चालनमा

ताप्लेजुङ – मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल


विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

झापा – झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा


तीन नदीमा ७२ गोही छाडियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]