शिवसताक्षी । शिवसताक्षी नगरपालिका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवसीय तालिमको समापन गरिएको छ । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहित न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवसीय तालिमको आयोजना गरिएको तालिमको आज समापन गरिएको हो । समापनका क्रममा बोल्दै शिवसताक्षीन गरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ५ दिवसीय तालिमकाले न्यायिक समितिका…