मेचीको कोभिड वार्डको सुरक्षा जिम्मा नेपाली सेनालाई

विर्तामोड । मेची कोडिड अस्पतालको आवश्यक सुरक्षाको व्यवस्था मिलाउन नेपाली सेनालाई जिम्मा दिइएको छ । आज भद्रपुरमामा सम्पन्न डीसीसीएमसीको बैठकले कोभिड वार्डको सुरक्षा व्यवस्था मिलाउन नेपाली सेनाको श्रीनाथ गण अनुधरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । बैठकले अघिल्लो निर्णयहरु समीक्षा गर्दै मेची कोभिड अस्पतालमा अलग्गै एचडीयू तथा कोरोना उपचार केन्द्र…