जेष्ठ २७, २०८२ सोमबार

मुख्य समाचार

अव्यवहारिक शुल्क रोक्न आग्रह

मोरङ – मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क÷जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन


विद्यालय बन्द कायमै राख्न सरकारलाई सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ । शुक्रवार बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका


कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन


बाढी प्रभावित भन्छन् : ‘न राहत पाइयो न जग्गा रह्यो’

भजनी – २०७७ साल भदौ २ गते अछामको कैलाश खोलामा आएको बाढीले ठूलो जनधनको क्षति ग¥यो । बाढीका कारण १८ जनाको ज्यान गयो भने सयौँ परिवार पूर्णरुपमा विस्थापित भए ।


९०० ले घट्यो सुन

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको


भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग

भद्रपुर – दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिघा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् । भद्रपुर नगरपालिका–५ का १०६ कित्तामा


डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे

झापा – २०६२ सालयता झापामा १३ जंगली हात्ती मरेका छन् । झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती मरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए


झापामा एक जिल्ला एक उत्पादन अन्तर्गत झोला बनाइदै

बिर्तामोड । एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत झापामा झोला बनाउने कार्यक्रम सञ्चालन गरिएको छ । घरेलु तथा साना उधोग कार्यालय झापाको आयोजनामा अर्जुनधारा ११ र मेचीनगर १२ मा झोला


पशुपंक्षी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन

बिर्तामोड । बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा नम्बर ४ स्थित नमुना टोलमा निर्माण गरिएको भवनको बिहीबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले वैदिक कार्यक्रमसहित


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]