प्रदेश १ को नाम आज टुङ्गो लाग्ने

विराटनगर । स्थापनाको सातवर्षपछि प्रदेश १ को नाम टुङ्गो लग्ने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकले प्रदेश १ को नाम टुङ्गो लगाउने भएको हो । प्रदेश नं १ को नाम कोशी राख्ने गरी दलहरु सहमत भएका छन् । अघिल्लै प्रदेशसभा कालमा छ वटा प्रदेशको नामाकरण भएपनि प्रदेश नं १ को नाममा सहमती हुन सकेको…